राष्ट्रियसभा निर्वाचन प्रक्रिया सुरु, निर्वाचन माघ ९ गते

काठमाडौं । राष्ट्रियसभा निर्वाचन प्रक्रिया आजदेखि सुरु भएको छ । निर्वाचन कार्यक्रम अन्तर्गत निर्वाचन आयोगले आज मतदाता नामावली प्रकाशन गरेको हो । प्रकाशित नामावलीमा आजै अपरान्ह ४ बजेसम्म दावी विरोधको समय तोकिएको छ । आयोगले शुक्रबार उजुरीमाथि छानविन गरेर अन्तिम नामावली प्रकाशन गर्नेछ । उम्मेदवारी मनोनयन भने आइतबार हुनेछ । मनोनयन दर्ता गरेका उम्मेदबारहरुमाथि उजुरीका … Continue reading राष्ट्रियसभा निर्वाचन प्रक्रिया सुरु, निर्वाचन माघ ९ गते